काठमाण्डु उपत्यकाका तीनै सीडीओ परिवर्तन, को कहाँ ? (सूचीसहित)

काठमाण्डु – गृह मन्त्रालयले काठमाण्डु उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयले काठमाण्डुका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा खटाएको छ भने प्रशासन महाशाखा प्रमुख छविलाल रिजाईलाई काठमाण्डुको सीडीओको जिम्मेवारी दिएको छ । धादिङका सीडीओ सुमन घिमिरेलाई ललितपुरको सीडीओ बनाइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको…