लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

काठमाण्डु - लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको ६ नम्बर हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिका २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सकिनेछ । सेवा विस्तारकै…