आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डु-आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे सुरु हुनेछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ । टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल…