काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले कोप–२९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए । नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी…