नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौं : अध्यक्ष विजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेंले शारीरिक रूपमा स्वस्थ व्यक्तिले…