के बर्ड फ्लूले अर्को महामारीको रूप लिदैँछ ?

काठमाण्डु - हजारौँ फार्महाउसहरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरू चेतावनीको घण्टी बजाइरहेका छन् । भिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच५एन१ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ । रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले मानिसले महसुस नै नगरी बर्ड फ्लूले अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन् । अझ स्पष्ट शब्दमा…