मीनबहादुरले एमालेलाई कार्यालय बनाउन दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डु – व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानकुमार बस्नेतले जग्गादान खारेज गर्न माग राखी दायर गरेको रिट दर्ता गरेर सर्वोच्चले बिहिबारका लागि पेसी तोकेको छ। अधिवक्ता बस्नेतले रिट दर्ता भएको र भोलि पेसी तोकिएको जानकारी दिए । यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार…