काठमाण्डु–-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । ओली सरकार बनेको आज १०० दिन पनि पुगेको छ । प्रधानमन्त्री ओलीले आजै दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । बैठकमा यस…