रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

सुर्खेत – सुर्खेत विमानस्थल थप २ दिन बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि बन्द गरेर निर्माण थालिएको थियो । पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिएपछि अर्को ठाउँमा पनि जमिनमुनिबाट पानी निस्किएपछि थप २ दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । बिहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना…