काठमाण्डु– सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे)मा खाल्डो परेपछि लागि हवाई उडान सेवा बन्द भएको छ। जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो। मंगलबारदेखि रोकिएको सेवा अझै पुनः सुचारु हुन सकेको छैन, जसले गर्दा दैनिक हवाई सेवा प्रयोग गर्ने यात्रुहरू वैकल्पिक मार्ग रोज्न बाध्य भएका छन्। विमानस्थलको नेवार स्कुलतर्फको उत्तरी भागमा जमिनमुनिबाट…