काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले निर्वाचन आयोगसँग मिलेर तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा निर्वाचन तयारीलाई प्राथमिकता दिँदै आवश्यक स्रोतसाधन, जनशक्ति र सुरक्षाको व्यवस्था गर्ने विषयमा सहमति गरिएको छ । प्रधानमन्त्री…