इजरायलद्वारा लेबनानका दर्जनौं भवन ध्वस्त

काठमाण्डु-हिजबुल्लाह समूहप्रति आक्रोशित इजरायलले लेवनानमाथिको आक्रमणलाई तिब्रता दिन थालेको छ । हिजबुल्लाह समूहलाई सहयोग गर्ने संस्थामाथि पनि इजरायल आक्रामक हुन थालेको हो । इजरायलले आइतबार राति हिजबुल्लाह समूहलाई सहयोग गर्ने बैंक तथा वित्तिय संस्थामाथि आक्रमण गरेको छ । राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको बीबीसीले जनाएको छ । रातभरी नै ति…