४७.४४ अंकले घट्यो नेप्से, सवा ८ अर्वको कारोबार

काठमाण्डु – नेप्से परिसूचक आइतबार ४७.४४ अंकले घटेको छ । आज नेप्से २६९७.९१ विन्दुमा झरेको छ। नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ७.९१, फ्लो इण्डेक्स ३.२६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेका छन् । पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से, आज घटेर बन्द भएको हो। नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। गत बिहीबार…