मध्यपूर्वकोे तनाव र युक्रेनमाथिको दबाबबारे जी–७ को रक्षा शिखर सम्मेलनमा छलफल

काठमाण्डु-मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको अवस्थामा जी–७का रक्षामन्त्रीहरूले छलफल शुरू गरेका छन् । जी–७ राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटलीको नेपल्समा रक्षामन्त्रीस्तरीय पहिलो बैठक सुरु भएको हो । इटलीका रक्षामन्त्री गुइडो क्रोसेट्टोले अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न पर्याप्त…