सुनको मूल्यमा आज पनि रेकर्ड ब्रेक, तोलाको कति ?

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले निरन्तर चौथो दिन नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । सुनको…