जीबी राईलाई पक्राउ गरेर नंग्याउन सरकारलाई स्वर्णिमको चुनौती

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जीबी राईलाई पक्राउ गरेर ल्याउन सरकारलाई चुनौती दिएका छन्। सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको तीन महिनासम्म पनि किन जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न सोधे । रवि लामिछाने कुनै पनि कोणबाट दोषी नदेखिएको भन्दै जीबीलाई पक्राउ गर्न चुनौती…