काठमाण्डु-आफ्नो सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले यसलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रवार राति अबेर विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहँदारहँदै राजनीतिक प्रतिशोध कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् । उनले संसदीय छानबिन समितिले सहकारी ठगीमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा…