काठमाण्डु – सरकारले देशभरका ४० सहसचिवको एकैपटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकैपटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा विवरण सार्वजनिक गरेको छ । सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…