काठमाण्डु- एमालेबाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका नेता भीम रावलले शनिबार धनगढीमा जागरण भेला गर्ने भएका छन् । धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्न लागेको जानकारी दिए । उनले मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गरिने पनि बताए । ‘कैलाली र कञ्चनपुरको जागरण…