माओवादी केन्द्रका अध्यक्ष दाहालले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेमार्फत नबोल्न सभामुखले बोलाएको बैठकमा आग्रह…