काठमाण्डु– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। तेरथाइ क्रिकेट मैदानमा नेपाल ७८ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि सर्वाधिक कविता कुवँरले २४ रन,रुविना…