रौतहट – सर्लाहीको रानिगञ्जमा बस र म्याजिक ठोक्किँदा १ युवतीको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका–१७ स्थित रानिगञ्जको घिमिरे चोकमा सोमबार अपराह्न पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विराटनगरबाट मंगलबारका लागि छुटेको ना६ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको…