काठमाण्डु – आतंकवादीहरूले मंगलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेका छन् । ‘२ आतंकवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि प्रहरी टोलीले २ आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे,’ खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई शहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी…