बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

कपिलवस्तु – बसको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–२ पुरेनास्थित सडकमा लु१ख ९०९२ नम्बरको बसले लु६६प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको…