पक्राउ परेको १२ दिनमा सक्दैछ प्रहरीले लामिछानेको बयान

काठमाण्डु – सहकारीको रकम अपचलनमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रहरीले १२ दिनमा बयान सक्दैछ । लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीले आज बयान सक्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिइन् । अहिले बयान भइरहेको र आज सक्ने तयारी रहेको उनले बताइन् । २ कात्तिकमा…