सरकार ढाल्ने शक्ति नभएकाहरू सरकार ढल्छ भन्दै हिँडेका छन् : अर्थमन्त्री

बुटवल – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषयकेन्द्रित भएको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफलमा मन्त्री पौडेलले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको बताए । ‘सरकारले यो कदम मुलुकका समस्याको गतिरोध…