काठमाण्डु – संसद्मा दर्ता भएका ६ वटा अध्यादेश अस्वीकार गर्न प्रतिनिधि सभामा ५० वटा अस्वीकारको प्रस्ताव दर्ता गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ५० वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा ९ जनाले अस्वीकारको प्रस्ताव दर्ता गरेका छन्…