काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका पाँच दल सरकार विरोधी मोर्चामा सामेल भएका छन् । ओली नेतृत्वको सरकारले संविधान संशोधनका लागि अनौपचारिक पहल थालेपछि उनीहरू सरकार विरोधी मोर्चामा सामेल भएका हुन् । डा. सीके राउत नेतृत्व जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक…