काठमाण्डु– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सोमबार तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कमप्युटर निर्देशक रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रालिका सिइयो अकवर हुसेनविरुद्ध आरोपपत्र दायर गरेको हो । कम्पनी उपर गैरकानूनी लाभ तथा हानी…