काठमाण्डु- सशस्त्र प्रहरी बलले ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ । सशस्त्रका साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवम् माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने ६४० जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमासशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो । बढुवा…