काठमाण्डु-एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि प्रतियोगितामा नेपाल एक अङ्क पनि जोड्न असफल भएको छ । दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा नेपाल मंगोलियासँग १–० ले पराजित भएको हो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अङ्कविहीन बनेको हो । नेपाल यसअघि…