भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाण्डु – बंगलादेश भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो। बंगलादेश यसअघि दुईपटक फाइनल पुगेको छ । एकपटक उपाधि उचाल्न पनि सफल भएको छ । सन् २०१६…