बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा सरकार गठनको १०० दिने कामको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरूलाई एकढिक्का बनाएर साझा धारणा बनाउने सहमति भएको थियो । त्यसपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले…