सम्बन्ध सुधार गर्न मोदी-सी सहमति सूत्र

काठमाण्डु-भारत र चीनका सैनिकहरूबीच हिमाली सीमाक्षेत्रमा घातक भिडन्त भएको चार वर्षपछि दुई देशका नेताहरूले यसै हप्ता बुधवार औपचारिक भेटघाट गरेका छन् । रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनको छेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङबीच यो साता छुट्टै वार्ता भएको छ । यसअघि केही दिनअघि दुवै पक्षले सीमावर्ती क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न…