एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौंमा कोप– २९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा प्रधानमन्त्रीले अहिलेको सरकार एमाले, कांग्रेस मिलेर बनाएको उल्लेख गरे । कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको पनि प्रधानमन्त्रीले बताए…