रास्वपाको सडक आन्दोलन स्थगित, बैठक बसेर नयाँ कार्यक्रम घोषणा गरिने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरापछि काठमाण्डुमा थालेको सडक आन्दोलन स्थगित गरेको छ । सहकारी ठगी प्रकरणको छानबिन र न्यायिक प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लाग्दै आएका बेला रास्वपाले आन्दोलन स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि बिहीबारसम्म पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबार काठमाण्डुमा आन्दोलन गरेको थियो । आन्दोलन स्थगित…