पाकिस्तानलाई मोदीको चेतावनी : युद्धविराम भए पनि अन्त्य भएको छैन

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतंककारी अड्डाको आक्रमण स्थगन भए पनि अन्त्य नभएको चेतावनी दिएका छन् । सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । शनिबार २ देशको युद्धविरामपछि मोदीले देशवासीलाई सम्बोधन गरेका छन् । मारिएका आतंककारीहरूको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएको आरोप…