एमालेले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन बनाउने, भोलि शिलान्यास

काठमाण्डु – नेकपा एमालेले कीर्तिपुरको २ नम्बर वडास्थित मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन बनाउने भएको छ । बल्खुको भवन भूकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुँदै च्यासलमा सारिएको कार्यालय अब कीर्तिपुरमा बनाइने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय भवनको शुक्रबार पार्टी अध्यक्ष…