दशैंमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले दशैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजना गरिएको वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले भने, ‘हामी जनताका सेवक हौं, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल…