काठमाण्डु–उडानमा रहेको बुद्ध एयरको आपत्कालीन ढोका खोलिएको छ । आज बिहान विराटनगरबाट जनकपुर उडेको बुद्ध एयरको एक यात्रुले आपत्कालीन ढोका खोलिदिएका हुन् । बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो यात्रुले आपत्कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ। यसअघि…