काठमाण्डु-युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । बुधबार बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो । मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक तथा एन्टोनियो रुडिगर र लुकास भाजक्युजले समान एक गोल गरे । यो जीतसँगै रियल मड्रिड ३ खेलमा ६ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । डर्टमन्ड ३ खेलमा ६ अङ्कसहित…