कांग्रेसको टिप्पणी : रास्वपाका गतिविधिले विधिको शासनको अवमूल्यन गर्‍यो

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको टिप्पणी गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै कसूरमा आरोप लागेपछि वैधानिक निकायबाट…