विराटनगर – कोशी प्रदेश सरकारले पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनर्निर्माण र मर्मतसम्भार गर्न कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । कोशी प्रदेश सरकारले कोषमा मन्त्रीहरूको १० दिनको तलब…