दोस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै

काठमाण्डु-सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापपति रवि लामिछानेलाई दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीवार कास्की जिल्ला अदालत लगिँदै छ । लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव…