काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले भटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाबारे परेको रिट हेर्न अस्वीकार गरेका छन् । सरकारको नेतृत्वकर्ता एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी गुरुङले गरेको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीले आफूले नहेर्ने भन्दै ‘हेर्न नमिल्ने’ सूचीमा पठाएका हुन् । एकल इजलासमा पेसी चढेका १२…