काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ । केही दिनअघिसम्म ३ हजार बिन्दु नाघेको नेप्से पछिल्ला केही दिनयता निरन्तर ओरालो यात्रामा छ । मंगलबार कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१…