काठमाण्डु-पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ । रास्वपाले मध्यान्ह १२ पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । सरकारले प्रतिशोध साँधेको भन्दै राजनीतिक प्रतिशोधका विरुद्ध आन्दोलन जारी राख्ने रास्वपाले जनाएको छ । विरोध कार्यक्रममा सहभागी हुन रास्वपाले नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले…