काठमाण्डु – भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख निरीक्षक विनुकुमारी शाही मुछिएको हनी ट्रयाप प्रकरणमा प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको छ । घटनाको अनुसन्धान गर्न ललितपुर प्रहरीले अदालतबाट संगठित अपराधमा म्याद थपेको हो । संगठित अपराधमा म्याद लिएसँगै अब पक्राउ परेकालाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । ललितपुर प्रहरी…