दोलखा – जिल्लाको विगु गाउँपालिकामा झगडापछि घाइते भएका १ युवकको मृत्यु भएको छ । विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार २ दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी घाइते भएका थिए । उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…