बाढीपहिरो कहर : सिन्धुपाल्चोकमा ठूलो क्षति

काठमाण्डु-असोज ११ र १२ गतेको अविरल वर्षाले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ । यहाँ विपद्मा परी १३ जनाले न्यान गुमाएका छन् भने सबै मुख्य, सहायक र ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार यहाँ कृषकले लगाएको बालीनालीको क्षतिको विवरण सङ्कलनको काम तत्काल अगाडि बढाउने र गुठीको जग्गामा लगाएको अन्नबालीमा क्षति पुगेकाले…